यी कलाकारले आफ्नी मोडल पत्नीलाई नराम्रोसँग कुटे, फुट्यो कानको जाली « Khabarhub

यी कलाकारले आफ्नी मोडल पत्नीलाई नराम्रोसँग कुटे, फुट्यो कानको जाली


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको मध्य प्रेदशका एक अभिनेताले आफ्नी मोडल पत्नीलाई कुटपिट गरेका छन् । अभिनेता कर्ण शास्त्रीले मोडल स्वाति मेहरालाई कानको जाली फुट्ने गरी कुटेपछि प्रहरीमा उजुरी परेको छ ।

घटनापछि घरेलु हिंसा भन्दै पीडितले उजुरी दिएकी छिन् । पीडित मोडलले पतिले दाइजोका लागि भन्दै घरेलु हिंसा गरेको बताएकी छिन् । उनले यसअघि पनि बारम्बार दुःख दिएको दाबी गरेकी छिन् ।

भारतीय मिडियाका अनुसार स्वातिले मुम्बईको एक प्रहरी चौकीमा उजुरी दर्ता गरेकी छिन् ।

यता कर्णले भने आफूले स्वातिमाथि हात नउठाएको बताएका छन् । उनले आफूहरु अब साथ रहन नसक्ने अवस्थामा पुगे पनि घरेलु हिंसा नगरेको दाबी गरेका छन् । आफूहरूले दुवै छुट्टिने फैसला आपसी सहमतिमा नै गरेको उनले बताए ।

कर्णले दाबी गर्दै भनेका छन्, ‘हामी सहमतिमा छुट्टिएका हौँ, तर अहिले उनले मेरो करिअर बरबाद गर्न शुरु गरिन्, उनले मेरो मात्र होइन, परिवारको पनि बदनाम गर्न चाहन्छिन् ।’

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १२ : ४७ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,