खेलकुद मन्त्रीद्वारा साम्बो टोलीको विदाई « Khabarhub

खेलकुद मन्त्रीद्वारा साम्बो टोलीको विदाई


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको दिल्लीमा हुने एशियन साम्बो प्रतियोगिताका लागि नेपाली साम्बो टोलीको विदाई गरिएको छ ।

मंगलबार भारत जाने टोलीको सोमबार युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विदाई गरेका हुन् । प्रतियोगिता सेप्टेम्बर १० देखि १६ तारिखसम्म चल्नेछ ।

नेपाली खेलाडीले पुरुषतर्फ विभिन्न तौल समूह गरी ११ क्याटगोरि र महिलातर्फ विभिन्न तौल समूहकै ४ वटा प्रतिस्पर्धा हुनेछन् ।

प्रतियोगितामा नेपालसहित ४४ वटा राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल साम्बो फेडेरेसनले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : २७ बजे

पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६