हलिउड गायिकाले संस्कृतमा गरेको ट्वीटमा के लेखिन् ? « Khabarhub

हलिउड गायिकाले संस्कृतमा गरेको ट्वीटमा के लेखिन् ?


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हलिउड गायिका तथा अभिनेत्री लेडी गागा चर्चित नाम हो । उनी आफ्नो गायकी र अभिनयका साथै सामाजिक सञ्जालका विभिन्न गतिविधिले चर्चामा आउने गर्छिन ।

अहिले पनि फेरि उनको चर्चा बढेको छ । त्यो हो संस्कृतमा गरिएको ट्वीट । सामाजिक सञ्जालमा निकै सक्रिय हुने उनले यसपटक आफ्ना फ्यानलाई चकित बनाएकी छन् । किनकी उनका धेरै फ्यानले नबुझ्ने गरी उनले संस्कृतमा ट्वीट गरिन ।

उनले लेखिन ‘लोका समस्ताः सुखिनोभवन्तु’ ।

ट्वीट हेर्नुहोस्

यो मन्त्र उनका फ्यानले धेरैपछि मात्रै बुझे पनि सोसल मिडियामा धेरै भाइरल भएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ११ : १६ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी