बलिउडका चर्चित भिलेन महेश आनन्दको निधन « Khabarhub

बलिउडका चर्चित भिलेन महेश आनन्दको निधन


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – नब्बेको दशकमा कैयन् फिल्म खलपात्रको भूमिकामा देखिने बलिउड कलाकार महेश आनन्दको निधन भएको छ । ५७ वर्षीय महेशको शब शनिवार उनकै घरमा भेटिएको भारतीय मिडियाले लेखेका छन् ।

मृत्युको कारण अझै खुल्न सकेको छैन । उनको शबलाई पोस्टमार्टमका लागि कूपर हस्पिटलमा राखिएको छ ।

१८ वर्षको उमेरमा उनले ‘रंगीला राजा’ बाट फिल्ममा डेब्यु गरेका महेशले सन् ८० र ९० को दशकमा कैयन् हिट फिल्ममा काम गरेका थिए । उनले ‘कुली नम्बर’, ‘कुरुक्षेत्र’, ‘प्यार किया नही जाता’, ‘स्वर्ग’ लगायतका फिल्ममा अभिनय गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : २९ बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक