कुन-कुन राशि भएका व्यक्तिहरुबीच विवाह गर्दा हुन्छ उत्तम ? « Khabarhub

कुन-कुन राशि भएका व्यक्तिहरुबीच विवाह गर्दा हुन्छ उत्तम ?


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

अझै पनि जन्मपत्रिका अर्थात जन्म कुण्डली हेरेर मात्र विवाह गर्ने प्रचलन रहेको पाइन्छ । दुलाहा दुलहीको ग्रहफल, राशि हेराउँदा उत्तम समय कहिले छ भन्ने निर्धारण गरी सोही अनुरुप विवाह गरिन्छ ।

ज्योतिष शास्त्रअनुसार राशि अनुसार प्रत्येक व्यक्तिको स्वभाव फरक फरक हुने गर्दछ । त्यसैले कुनैपनि जोडी बाध्नु अघि राशि जुराउनु पनि महत्वपूर्ण मानिन्छ । ज्योतिषशास्त्र अनुसार कुन राशिका व्यक्तिको सम्बन्ध कुन राशिसँग उत्तम हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ –

कन्या र मकर
कन्या र मकर राशि भएका व्यक्ति एक अर्काप्रति इमान्दार हुन्छन् । यीनिहरु आपसमा कहिलै पनि झुटो बोल्दैनन् । ज्यातिषी मान्यता अनुसार, यीनीहरुको सम्बन्ध पनि एकदमै बलियो हुने गर्छ ।

मिथुन र तुला
मिथुन र तुला राशि भएका जोडी ज्योतिष शास्त्रअनुसार, एकदमै राम्रो मानिन्छ ।

मेष र कुम्भ
ज्योतिष शास्त्र अनुसार, यी दुई राशि भएका जोडी एकअर्काप्रति निकै नै आकर्षित हुने गर्छन् । दुबै जना प्रत्यक समय जसो नै एक अर्कासँग साथमा रहन मन पराउँछन् ।

सिंह र तुला
यदी सिंह र तुला राशि भएका व्यक्तिहरुको जोडी भयो भने यीनिहरु सामाजिक रुपमा जोडीन मन पराउने खालका हुन्छन् । उनीहरु जहिले पनि मानिसका बीचमा मुख्य आकर्षकका रुपमा देखिने गर्दछन् ।

वृष र वृश्चिक
वृष र वृश्चिक राशि भएका व्यक्तिका बीचमा कहिल्यै पनि नेतृत्वका विषयमा कुनै झगडा हुँदैन् । उनीहरु एक अर्काको निर्णयको सम्मान गर्ने गर्दछन् ।

सिंह र धनु
धनु राशि भएका व्यक्तिलाई सिंह राशि भएका व्यक्तिको आत्मविश्वास मन पर्ने गर्छ । यी दुबैले एक अर्कालाई सहयोग गर्ने गर्दछन् ।

मिथुन र कुम्भ
यी दुई राशि भएका व्यक्ति एक अर्काप्रति निकै आकर्षक हुने गर्दछन् । यतिमात्र होइन, यीनीहरु जीवनमा आइपर्ने हरेक उतावचडाव सँगै मिलेर पार गर्ने गर्दछन् ।

वृष र कन्या
ज्योतिष शास्त्रमा उल्लेख भएअनुसार यी दुई राशि भएका व्यक्तिलाई घर परिवार आवश्यक हुने गर्दछ । त्यसैले यी दुई राशि भएका जोडी एक अर्कालाई बुझ्ने खालका हुन्छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ५ : ५६ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण