उड्ने ट्याक्सीको परीक्षण मेलबर्नमा गरिने « Khabarhub

उड्ने ट्याक्सीको परीक्षण मेलबर्नमा गरिने


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अमेरिकी ट्याक्सी सेवा प्रदायक कम्पनी उबरले उड्ने ट्याक्सीको अस्ट्रेलियामा परीक्षण गर्ने भएको छ ।

उबरले अमेरिकाबाहिर आफ्नो पहिलो उड्ने ट्याक्सीको परीक्षणका अस्ट्रेलियाको दोश्रो ठूलो शहर मेलबर्नमा गर्ने भएको हो ।

यसअघि संयुक्त अरब इमिरेट्सको दुबई शहरमा उड्ने ट्याक्सीको परीक्षण गर्ने उबर जनाइएपनि केही ढिला भएकाले त्यसलाई रद्द गरी मेलबर्नमा परीक्षण गर्न लागिएको हो ।

उबरले सन् २०२० पछि मेलबर्नसहित अमेरिकी शहरहरु लस एन्जल्स तथा डालसबाट उबर एअर नामक चालकरहित ट्याक्सीको परीक्षण गर्ने जनाएको छ ।

उबर एअरको व्यावसायिक उडान भने सन् २०२३ बाट शुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ४ : ३६ बजे

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक