‘बदला’ को ट्रेलर आउट (भिडियो) « Khabarhub

‘बदला’ को ट्रेलर आउट (भिडियो)


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका महानायक अमिताभ बच्चन अभिनित फिल्म ‘बदला’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

रेड चिल्ली कम्पनीको ब्यानरमा बनेको यो फिल्ममा अमिताभ बच्चन र तापसी पन्नूको मुख्य भूमिका छ भने फिल्मलाई सुजोय घोषले निर्देशन गरेका छन् ।

सस्पेन्स थ्रीलर फिल्म एक प्रेमिकाले आफ्नो प्रेमी मारेको आरोपमा केरकारमा पर्छिन् । यही कथालाई फिल्ममा कथा बनाइएको छ ।

फिल्मको ट्रेलरका केही संवाद रिलिजसँगै सामाजिक सञ्जालमा भाइरल भएको छ । फिल्म आउँदो मार्च ८ मा रिलिज हुँदैछ ।

ट्रेलर यस्तो छ:

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ८ : ४६ बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक