विप्लवको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णयमा पूर्वप्रधानमन्त्री झलनाथको समर्थन « Khabarhub

विप्लवको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णयमा पूर्वप्रधानमन्त्री झलनाथको समर्थन


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णयमा समर्थन गरेका छन्।

खबरहबसँगको कुराकानीमा नेता खनालले यो सरकारको निर्णय भएकाले पार्टीसँग छलफल नभएको हुनसक्ने बताए । उनले सरकारले देशमा शान्ति सुव्यवस्था कायम गर्न यस्तो निर्णय गरेको हुनसक्ने बताए ।

खनालले पार्टी एकता प्रक्रियाको क्रममा रहेको र सचिवालयबाहेक अरु कमिटी क्रियाशिल नभएकाले छलफल नभएको हुनसक्ने बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १ : १४ बजे

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न