जनयुद्ध दिवसबारे नेता नेपालले पोखे असन्तुष्टि « Khabarhub

जनयुद्ध दिवसबारे नेता नेपालले पोखे असन्तुष्टि


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले जनयुद्ध दिवसबारे असुन्तुष्टि व्यक्त गरेका छन् । जनयुद्धको मात्र नभई सबै आन्दोलनका शहीदहरूको सम्मान गर्ने कुरामा फरक मत नभए पनि पार्टीले गर्ने कार्यक्रम तथा लिने निर्णयमा प्रति इंगित गर्दै असन्तुष्टि पोखेका हुन् ।

नेकपाले पार्टी मुख्यालयमा र देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा वरिष्ठ नेता नेपालले पार्टीमा औपचारिक रुपमा जनयुद्ध दिवश मनाउनेबारे कुनै निर्णय नभएको स्पष्ट पारे ।

महोत्तरीको एक कार्यक्रममा जाने शिलशिलामा जनकपुरमा पत्रकारहरु सँग कुरा गर्दै नेता नेपालले पार्टीभित्र व्यक्तिले म सर्वेसर्वा भए जस्तै निर्णय गर्ने छुट कसैलाई नहुने समेत जिकिर गरे ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको जनयुद्ध दिवको कार्यक्रममा अर्का शीर्ष नेता झलनाथ खनाल पनि उपस्थित भएका थिएन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ८ : २८ बजे

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा