‘गुड न्यूज’ मा अक्षय कुमारको यस्तो लूक « Khabarhub

‘गुड न्यूज’ मा अक्षय कुमारको यस्तो लूक


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ को फस्ट लूक सार्वजनिक गरिएको छ । अक्षयले सामाजिक सञ्जालमार्फत फिल्मको पोस्टर सार्वज्निक गरेका हुन् ।

एक पोस्टरमा अक्षय कुमार दुई युवतीको बेबी बम्पमा फसेको देख्न सकिन्छ । यसै वर्षको क्रिसमस पारेर रिलिज हुने यो फिल्मले दर्शकलाई फिल्मप्रति आकर्षित बनाउँछ ।

दोस्रो पोस्टरमा करीना कपूर र कियारा आडवाणी पनि अटाएका छन् । दुवै नायिकालाई बेबी बम्पसहित देख्न सकिन्छ ।

यो फिल्ममार्फत अक्षय र करीना झण्डै ९ वर्षपछि एकसाथ देखिँदैछन् । यसअघि यी दुईले कमबख्त इश्कमा रोमान्स गरेका थिए ।

फिल्मको कहानी सरोगेसीमा आधारित छ । पोस्टरसँगै दर्शकले फिल्मको प्रतीक्षा गर्न थालेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १ : १५ बजे

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको