काठमाडौंद्वारा पोखरालाई १ सय १६ रनको लक्ष्य « Khabarhub

काठमाडौंद्वारा पोखरालाई १ सय १६ रनको लक्ष्य


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले पोखरा पल्टनलाई १ सय १६ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा भइरहेको खेलमा काठमाडौंले निर्धारित २० ओभर पुरा खेल्दै ८ विकेट गुमाएर १सय१५ रन मात्रै बनाउन सक्यो ।

टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौंका अग्रपङ्तीका ब्याट्सम्यान सस्तैमा आउट हुँदा पोखराले सानो लक्ष्य पाएको हो ।

काठमाडौंका लागि सुबोध भाटीले सर्वाधिक ४५ रन बनाए । उनले २९ बलमा ४ छक्का र ४ चौका प्रहार गरे ।

यस्तै काठमाडौंका लागि गौरव तोमरले १३ रन बनाए भने अन्य व्याट्सम्यानले राम्रो गर्न सकेनन् ।

काठमाडौंविरुद्ध पोखराका कुसल मल्ल, राशिद खान र ललित नारायण राजवंशीले समान दुई–दुई विकेट लिए भने प्रथमेस डेक र शरवजित लड्डावले समान एक–एक विकेत लिए ।

१ सय १६ रनको लक्ष्य पाएको पोखरा केही बेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १ : ५६ बजे

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी