सिंहदरबार अगाडि कसले पोख्यो ८ ड्रम रगत ? « Khabarhub

सिंहदरबार अगाडि कसले पोख्यो ८ ड्रम रगत ?


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडकमा रगत पोख्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाललाई हिन्दूराष्ट्र बनाउन माग गर्दै सडकमा रगत पोखिएको थियो ।

मोहन शमशेर राणा नेतृत्वको राष्ट्रिय स्वयंसेवक दलले राजधानीको सिंहदरबार अगाडि भद्रकालीमा गरेको प्रदर्शनका क्रममा राँगाको ९ ड्रम रगत सडकमा पोखेका थिए ।

प्रदर्शनकारीले सडकमा रगत पोखेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

‘दुईवटा गाडीमा ८ वटा ड्रममा भरेर ल्याइएको रगत भद्रकाली अगाडिको सडकमा एकैपटक पोखे,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले भने,’वातावरणीय हिसावमा पनि रगत पोखेर दुर्गन्ध फैलाउने काम गरेकाले  रगत पोख्ने कार्यमा संलग्न ९ जनालाई नियन्त्रणमा लिइएको हो ।’

पक्राउ परेकाहरुमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ६ : ०१ बजे

हाइटीलाई ४–२ गोल अन्तरले हराउँदै मोरक्को नकआउट चरणमा

काठमाडौँ – हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६

ह्याट्रिक गर्न चुके ब्राजिलका विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले