५० करोड नजिक पुग्यो ऋतिकको फिल्म सुपर ३० « Khabarhub

५० करोड नजिक पुग्यो ऋतिकको फिल्म सुपर ३०


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ऋतिक रोशन स्टारर फिल्म सुपर ३० ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।

पहिलो दुइ दिनमा ऋतिक रोशनको फिल्मले ३० करोडको कमाइ गरेको छ ।

कबीर सिंह र आर्टिकल १५ पनि हलमा चलिरहेको बेला सुपर ३० दर्शकको चाहमा परेको छ । मिडिया रिपोर्टहरुका अनुसार फिल्मले तेस्रो दिन १६ करोड आसपास कमाइ गर्न सफल भएको छ ।

यससँगै सुपर ३० को कुल कमाइ ४६ करोडको करिब पुगेको छ । सुपर ३० चाँडै ५० करोडको क्लमा सहभागी भएको छ । भारतीय बजारमा शुक्रवार फिल्मले ११.८३ करोड, शनिवार १८. १९ करोड कमाएको थियो ।

सुपर ३० मा ऋतिकका अलावा मृणाल ठाकुर, पंकज त्रिपाठी, वीरेन्द्र सक्सेना, अमित साध मुख्य भूमिकामा छन् । पटनाका गणितज्ञ आनन्द कुमारको जीवनमा आधारित भएर फिल्म बनाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ११ : ३१ बजे

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल