कर्णाली प्रदेशको बजेट : ३४ अर्ब ३५ करोड (पूर्ण पाठ) « Khabarhub

कर्णाली प्रदेशको बजेट : ३४ अर्ब ३५ करोड (पूर्ण पाठ)


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

प्रदेश सभा बैठकमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट सार्वजनिक गरेका हुन्। प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार रुपैयाँ र पूँजीगततर्फ (वित्तीय व्यवस्थापनसमेत गरी) २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

प्रदेशले आगामी आवको बजेटका श्रोतका रुपमा आन्तरिक राजश्वबाट २५ करोड १० लाख ४१ हजार रुपैयाँ, चालु आर्थिक वर्षमा खर्च हुन नसकेको बाँकी रकमबाट ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार रुपैयाँ, संघीय सरकारबाट राजश्व बाँडफाँट गर्दा विनियोजन भएको ७ अर्ब ४४ करोड ४३ लाख रुपैयाँ स्रोतका रुपमा उल्लेख गरेको छ।

बजेटमा समपूरक र विशेष अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख रुपैयाँ तथा ५५ करोड रुपैयाँ आन्तरिक ऋणबाट परिचालन गर्ने सरकारको लक्ष्य छ।

बजेटको पूर्ण पाठ

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ५ : ५९ बजे

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय