राष्ट्रिय शारीरिक सुगठन कपिलवस्तुमा हुने « Khabarhub

राष्ट्रिय शारीरिक सुगठन कपिलवस्तुमा हुने


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेश संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता–२०७६’ आयोजना गर्ने भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष जीवन गिरीले कपिलवस्तुको तिलौराकोटलाई विश्वभर चिनाउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।

करीब १०० ले प्रतिष्पर्धा गर्ने छन् सो प्रतियोगिता छ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५+) गराईने विजेतालाई रु दुई लाख पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।

प्रतियोगितामा आफ्नो वजन समूहका अन्य विजेतालाई क्रमशः रु १५ हजार, रु दश हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने छ । काठमाडौँ बडीबिल्डिङ सङ्घबाट उक्त प्रतियोगिताका लागि २५ जना सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ५ : २६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले