साहित्यकार दीक्षितको निधनमा पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त « Khabarhub

साहित्यकार दीक्षितको निधनमा पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले वरिष्ठ साहित्यकार मदनमणि दिक्षितको निधनमा गहिरो दुःख प्रकट गरेका छन् ।

उनले स्वर्गीय दीक्षितको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।  वरिष्ठ साहित्यकार एवं पत्रकार दीक्षितको विहीबार विहान ९७ वर्षको उमेरमा कालिकास्थानस्थित निवासमै निधन भएको हो ।

दीक्षित लामो समयदेखि अस्वस्थ थिए । दिक्षितका दर्जन बढी साहित्यिक कृतिहरु प्रकाशित छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ७ : ०४ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको