स्वर्ण विजेता प्रिन्सको विमानस्थलमा भव्य स्वागत | Khabarhub Khabarhub

स्वर्ण विजेता प्रिन्सको विमानस्थलमा भव्य स्वागत


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  यु–१९ दुबई जुनियर सिरिज २०१९ ब्याडमिन्टन प्रतियोगिताका स्वर्ण विजेता खेलाडी प्रिन्स दालाल स्वदेश फर्किएका छन् । सोमबार नेपाल फर्किएका दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन संघका पदाधिकारिहरुले स्वागत गरेका छन् ।

पहिलो पटक दुबई जुनियर च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका उनलाई संघका पदाधिकारी तथा सुभ चिन्तकले विमानस्थलमा स्वागत गर्दा काँधमा नै बोके ।

प्रिन्सले आइतबार भएको यु–१९ सिंगल्सतर्फ विश्व बरियताको नवौं नम्बरका भारतीय खेलाडी वरुण कपुरलाई पराजित गर्दै उपाधि हात पारेका थिए ।

त्यस्तै, डबल्सतर्फ प्रिन्सले कास्य पदक जितेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ३ : ३५ बजे

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा