स्वर्ण विजेता प्रिन्सको विमानस्थलमा भव्य स्वागत « Khabarhub

स्वर्ण विजेता प्रिन्सको विमानस्थलमा भव्य स्वागत


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  यु–१९ दुबई जुनियर सिरिज २०१९ ब्याडमिन्टन प्रतियोगिताका स्वर्ण विजेता खेलाडी प्रिन्स दालाल स्वदेश फर्किएका छन् । सोमबार नेपाल फर्किएका दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन संघका पदाधिकारिहरुले स्वागत गरेका छन् ।

पहिलो पटक दुबई जुनियर च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका उनलाई संघका पदाधिकारी तथा सुभ चिन्तकले विमानस्थलमा स्वागत गर्दा काँधमा नै बोके ।

प्रिन्सले आइतबार भएको यु–१९ सिंगल्सतर्फ विश्व बरियताको नवौं नम्बरका भारतीय खेलाडी वरुण कपुरलाई पराजित गर्दै उपाधि हात पारेका थिए ।

त्यस्तै, डबल्सतर्फ प्रिन्सले कास्य पदक जितेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ३ : ३५ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना