कास्कीबाट निर्वाचित विद्या भट्टराईले आज संघीय सांसदको सपथ ग्रहण गर्ने « Khabarhub

कास्कीबाट निर्वाचित विद्या भट्टराईले आज संघीय सांसदको सपथ ग्रहण गर्ने


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनअन्तर्गत कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा नेतृ विद्या भट्टराईले आज (मंगलबार) प्रतिनिधिसभा सदस्यको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएकी छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीबाट संघीय संसदको सदस्यमा निर्वाचित भएकी भट्टराईलाई उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले शपथ ग्रहण गराउन लागेकी हुन् ।

संघीय संसद सचिवालय स्रोतका अनुसार भट्टराईको सपथ ग्रहण कार्यक्रम मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ११ : ३० बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति