बलिउड अभिनेता श्रीरामको निधन « Khabarhub

बलिउड अभिनेता श्रीरामको निधन


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड कलाकार डा. श्रीराम लागूको निधन भएको छ । उनको मंगलवार एक निजी अस्पतालमा निधन भएको भारतीय मिडियाले जनाएका छन् ।

श्रीराम लागू लामो समयदेखि बिरामी थिए । उनले दिनानाथ मंगेशकर अस्पतालमा अन्तिम सास लिए । उनको निधनपछि बलिउड कलाकारले शोक व्यक्त गरेका छन् । डा. श्रीराम लागू ईएनटी सर्जन थिए ।

उनले एक सयभन्दा बढी फिल्ममा काम गरेका थिए । उनले मराठी रंगमञ्चमा पनि काम गरेका थिए । लागूलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दु:ख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ४ : २४ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने