‘मिस्टर नेपाली’ पनि पत्तासाफ? « Khabarhub

‘मिस्टर नेपाली’ पनि पत्तासाफ?


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हुन त नेपालमा फिल्म फ्लप हुनुभन्दा पनि सफल हुनु आश्चर्यजस्तै भएको छ । कति फिल्म त पूरै फ्लप हुन्छन्, पोस्टरको खर्च पनि उठाउन सक्दैनन् । तर, मिडियामा दर्शकको राम्रो प्रतिक्रिया पाएको समाचार छाउँछन् ।

उता फिल्म घाटामा हुँदा निर्माताको ढाड सेक्किएको हुन्छ । र पनि, फिल्मले भयंकर कमायो भनेर आएका समाचार हेरेर निर्माताले खुशी साटासाट गर्छन् ।

हालै प्रदर्शनमा आएको र भुवन केसीको दोहोरो भूमिका रहेको फिल्म ‘मिस्टर नेपाली’ पनि अमेरिकामा खुबै रुचाइएको समाचार मिडियामा आयो । अमेरिकामा च्यारिटी शो मा फिल्म रुचाइयो होला पनि । तर, नेपालमा भने फिल्म चलेन ।

नायिका रीमा विश्वकर्माको त राज चलेन नै । कुनै जमानाका स्टार भुवन केसीको पनि कुनै क्रेज देखिएन । फिल्म हलमा आयो, गयो । तर, फिल्म चलेन ।

विदेशमा रहेर पनि नेपालको माया हुन्छ भन्ने देखाउन खोजिएको फिल्मको ‘ट्रिट’ दर्शकलाई मन परेन । अहिले फिल्म राम्रो भएर त हलमा दर्शक नपाइरहेको अवस्थामा अब कामचलाउ फिल्म बनाएर मात्र त कसरी चल्छ ?

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : २० बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई