तैमूरको तेस्रो जन्मदिन आज, स्पेशल पार्टी | Khabarhub Khabarhub

तैमूरको तेस्रो जन्मदिन आज, स्पेशल पार्टी


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सेफ अली खान र करीना कपूरका छोरा तैमूरले आज आफ्नो तेस्रो जन्मदिन मनाएका छन् ।

२० डिसेम्बर अर्थात आज उनको जन्मदिन हो ।

तैमूरको जन्मनिको अवसरमा सेफ र करीनाले एक क्रिसमस थीम पार्टीको आयोजना गरेका थिए । यो पार्टीमा खास मानिसहरुलाई आमन्त्रण गरिएको थिएन तर सामाजिक सञ्जालहरुमा भने तस्वीर भाइरल बनेको छ ।

यो पार्टीमा तैमुरकी सानिआमा करिश्मा कपुर पनि उपस्थित थिइन् । उनले सामाजिक सञ्जालमा तैमूरको वर्थ डे केक सार्वजनिक गरेकी छिन् । आज राति नै तैमूरको जन्मदिनको अवसर पारेर स्पेशल पार्टीको आयोजना गरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १२ : ५१ बजे

सिजनकै पहिलो शतक बनाउन चुके प्रियांक, कर्णालीले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो सिजनको मंगलबार भइरहेको

कोलम्बियामा अपहरणमा परेका १५ बालबालिकाको मृत्यु

एजेन्सी– कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकाहरूलाई लक्षित गरी सञ्चालन

औषधी व्यवस्था विभागमा व्यवसायीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– औषधि ऐन, २०३५ अन्तर्गत रहेको विवादास्पद उपदफा खारेजीको मागसहित

दुग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

चितवन–  जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट ब्याटिङ, हेर्नुस् तस्बिरहरू

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको दोस्रो दिन कर्णाली