किंग्स इलाभेन पञ्जाव विरुद्ध सन्दीप मैदानमा « Khabarhub

किंग्स इलाभेन पञ्जाव विरुद्ध सन्दीप मैदानमा


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापटल्सले नेपाली युवा स्पिनर सन्दीप लामिछानेलाई खेलाउने भएको छ ।

किंग्स इलाभेन पन्जाव विरुद्धको खेलमा दिल्लीले सन्दीपलाई मैदानमा उतार्न लागेको हो ।

यसअघि सन्दीपले दिल्लीका तर्फबाट २ खेल खेलेका थिएनन् ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ८ : १० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी