आईपीएल क्रिकेट : सन्दीपको शानदार प्रदर्शन, ४० रन खर्चिएर लिए ३ विकेट « Khabarhub

आईपीएल क्रिकेट : सन्दीपको शानदार प्रदर्शन, ४० रन खर्चिएर लिए ३ विकेट


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आईपीएल क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा नेपाली लेग स्पेनर सन्दीप लामिछानेले शानदार प्रदर्शन गरेका छन् ।

किंग्स इलाभेन पञ्जावविरुद्धको खेलमा मैदान उत्रिएका सन्दीपले ४० रन खर्चिएर ३ विकेट लिए । सन्दीपले लोकेश राहु, साम करण, क्रिस गेललाई आउट गर्दै ३ विकेट लिए । यो सँगै पाँच खेल खेलेका सन्दीपल ८ विकेट लिएका छन्।

सन्दीपको सान्दार प्रदर्शनसँगै दिल्लीले १६४ रनको चुनौती पाएको छ । निर्धारित २० ओभर खेलेको पञ्जावले ७ विकेटको क्षतिमा १६३ रन बनाउन सक्यो ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १० : १४ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा