दुई कराते खेलाडी म्यानमार प्रस्थान « Khabarhub

दुई कराते खेलाडी म्यानमार प्रस्थान


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो आइकेओ मात्सुसिमा एसियन प्यासिफिक क्योकुसिन कराते च्याम्पियनसिप २०१९ मा सहभागी हुन खेलाडी नारायण लाल मोक्तान र समीर खड्गीले म्यान्मार प्रस्थान गरेका छन् ।

२३ जुनमा हुने खेलमा समीरले १४ वर्ष मुनि र नारायणले ७० केजी समूहमा प्रतिस्पर्धा गर्नेछन् । म्यान्मार जाने नेपाली टोलीमा ब्रान्च चिफ राजकुमार गुरुङ, प्रशिक्षक सुमन गजुरेल र निर्णायकमा सन्तोष बुढाथोकी पनि समिल्लित छन् । म्यानमार प्रस्थान गरेको नेपाली टोलीलाई विहीबार एक कार्यक्रमबीच विदाई गरिएको हो ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ७ : ३० बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल