‘मिसन मंगल’ले तोड्यो ‘कबीर सिंह’को रेकर्ड, १०० करोड पार « Khabarhub

‘मिसन मंगल’ले तोड्यो ‘कबीर सिंह’को रेकर्ड, १०० करोड पार


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ ले ५ दिनमा १ सय करोड कमाइ गरेको छ । भारतीय मिडियाका अनुसार फिल्मले १ सय ५ करोड कमाइ गरिसकेको छ ।

यो फिल्ममा विद्या बालन, तापसी पन्नू, सोनाक्षी सिन्हा, कृति कुल्हार, नित्या मेनन र शरमन जोशीजस्ता चलेका कलाकार छन् । फिल्मले जोन अब्राहमको फिल्म ‘बटला हाउस’ सँग टक्कर लिएको थियो । तर, ‘बटला हाउस’ भने बक्स अफिसमा खासै जम्न सकेन ।

केही हप्ताअघि रिलिज भएको फिल्म ‘कबीर सिंह’ ले रिलिजको पहिलो आइतबारसम्म २७ करोड २५ लाख कमाइ गरेको थियो । यो कमाइलाई पनि मिसन मंगलको आइतबारको कमाइले पछाडि पारेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १२ : ४२ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको