कालो मेहन्दी लगाएर चल्ला बेच्ने २ जना पक्राउ « Khabarhub

कालो मेहन्दी लगाएर चल्ला बेच्ने २ जना पक्राउ


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –कालो मेहन्दी लगाएर बोइलर कुखुराका चल्ला बेच्ने २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बोइलरको चल्लामा मेहन्दी दलेर स्थानीय जातको चल्लाभन्दै बेचिरहेका उनीहरूलाई बाँके प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेमबहादुर शाहीका अनुसार सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र सरिफ अली पक्राउ परेका हुन् ।

उनका अनुसार कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेकासहित करिब एक सयजति चल्ला बरामद गरिएको छ । पक्राउ परेका दुवै प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ४ : ५२ बजे

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा

ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने

एजेन्सी– ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई