‘कप्स’ को गीत: सुन्दरी देखेर आँखा सन्कियो « Khabarhub

‘कप्स’ को गीत: सुन्दरी देखेर आँखा सन्कियो


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनुपविक्रम शाही स्टारर फिल्म ‘कप्स’ को गीत सार्वजनिक गरिएको छ । ‘सुन्दरी देखेर आँखा सन्कियो’ बोलको आइटम गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

मीना निरौला र शम्भुराज शाक्यले स्वर दिएको यो गीतमा गायक शाक्यकै संगीत छ भने सुरेन्द्र रानाले गीतका शब्द लेखेका हुन् ।

गीतको भिडियो डान्स क्लबमा खिचिएको छ । भिडियोमा रिया प्रधानले नाचेकी छिन् भने अनुपविक्रम शाहीलाई पनि भिन्दै लूकमा देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हन् ।

स्रमाट शाक्यले निर्देशन गरेको यो फिल्ममा एक प्रहरीको बहादुरीको कथालाई देखाइएको छ । यस्तै फिल्ममा अनुपविक्रमका अतिरिक्त सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठ लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

फिल्ममा सम्राट निर्देशक शाक्यको लेखन र राम शाक्यको निर्माण छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ११ : ४९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल