आईपीएल : मुम्बईविरुद्ध पहिलो खेलमा परेनन् सन्दीप « Khabarhub

आईपीएल : मुम्बईविरुद्ध पहिलो खेलमा परेनन् सन्दीप


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने मुम्बई इन्डियन्सविरुद्धको पहिलो खेलमा टाेलीमा अटाएन् । मूम्बईको घरेलु मैदान वानखडे रंगशालामा  केहीबेर खेल शुरु हुँदैछ । सन्दीप दिल्लीको प्लेइङ ११ मा  पर्ने आशा गरिए पनि दिल्ली क्यापिटल्सले उनलाई प्लेइङ-११ मा समावेश गराएन ।

यो सिजनमा पनि सन्दीपले दिल्ली क्यापिटल्सबाट खेल्ने भएपछि उनको चर्चा  भने चुलिएको छ । कप्तान श्रयस अयरको नेतृत्वमा टोली मैदानमा रहनेछ । भने मूम्बईलाई कप्तान रोहित शर्माले सम्हालेका छन् ।

अघिल्लो सिजनमा दिल्लीले अन्तिम तीन खेलमा सन्दीपलाई मैदान उतारेको थियो । जसमा उनले ५ विकेट लिएका थिए ।

दिल्ली टिम
श्रयस अयर (कप्तान), इशान्त शर्मा, ट्रेन्ट बोल्ट, शिखर धवन, कोलिन इन्ग्राम, रिसव पन्त, अक्सर पटेल, केमो पाउल, कागिसो रवडा, पृथ्वी शाव, राहुल त्रिवेदी

 मूम्बई इन्डियन्स
रोहित शर्मा (कप्तान), क्योन्टन डि कोक, इभान लुइस, सुर्यकूमार यादव, कुर्नल पाण्डे, काइरोन पोलार्ड, हार्दीक पाण्ड्या, वेन कटिङ, मिचेल म्याकलेनघान, राशिख सलाम, जस्प्रीत ब्रुम्राह

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ८ : ०६ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले