‘वान्टेड’ को सिक्वेल हो ‘राधे’? सलमानले दिए यस्तो जवाफ « Khabarhub

‘वान्टेड’ को सिक्वेल हो ‘राधे’? सलमानले दिए यस्तो जवाफ


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘दबंग ३’ को ट्रेलर आउट भइसकेको छ । यो फिल्ममा सलमान खान फेरि एकपटक प्रहरीको अवतारमा देखिँदैछन् । हालै सलमान खानले आफ्नो अघिल्लो फिल्म ‘राधेः मस्ट वान्टेड भाइ’ को फस्ट लूक रिलिज गरेका थिए ।

सन् २०१८ मा रिलिज भएको फिल्म ‘वान्टेड’ को सिक्वेलका रुपमा हो भन्ने धेरैलाई लागेको थियो । तर सलमान खानले ‘वान्टेड’ को ‘राधे’ सँगै कुनै लेनदेन नभएको बताएका छन् । उनले चलचित्र ‘तेरे नाम’ मा पनि आफ्नो भूमिका राधेको रहेको समेत स्मरण गरे ।

यतिबेला भने सलमान खान प्रभु देवाले निर्देशन गरेको चलचित्र ‘दबंग ३’ का कारण चर्चामा छन् । यो चलचित्र डिसेम्बरमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १ : ४५ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,