किम कर्दाशियाँले शेयर गरिन् ‘बोल्ड’ तस्वीर, बन्यो भाइरल « Khabarhub

किम कर्दाशियाँले शेयर गरिन् ‘बोल्ड’ तस्वीर, बन्यो भाइरल


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

किम कर्दाशियाँलाई धेरैले चिन्छन् । उनको बोल्डनेसको करोडौँ फ्यान छन् । हामलै किमले इन्डोनेसियाको बाली पुगेर त्यहाँ प्रकृतिसँग रमाइन् । त्यहाँ उनी शूटिङका लागि गएकी थिइन् ।

बालीमा गएका केही ‘बोल्ड’ तस्वीरलाई उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् । हेरौं तस्वीर:

 

उनी त्यहाँ एक रियालिटी शोको शूटिङका लागि जानुपर्ने भएको छ । इन्डोनेसियाको शहर बालीको तारिफ गर्दै आफूले इन्डोनेसियाजस्तो सुन्दर शहर कहिल्यै नदेखेको लेखेकी छिन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ११ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै