फिनामा गौरीकाको नयाँ कीर्तिमान « Khabarhub

फिनामा गौरीकाको नयाँ कीर्तिमान


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १८ औं फिना विश्व च्याम्पियनसिपमा नेपाली पौडी खेलाडी गौरिका सिंहले नयाँ कीर्तिमान बनाएकी छन् ।

दक्षिण कोरियामा जारी प्रतियोगितामा उनले एक सय मिटर फ्रि–स्टाइलमा राष्ट्रिय कीर्तिमान सुधार गर्दै एक सय ६२ मिलिसेकेण्डको नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि १ सय ७९ मिलिसेकेण्डको कीर्तिमान थियो ।

फ्रिस्टाइल वरीयतामा गौरिका ९३ खेलाडीमा ६९ औं स्थानमा छिन् ।

यस्तै नेपालका एलेक्जेन्डर शाहले पनि राष्ट्रिय कीर्तिमान बनाएका छन् । पौडीबाज शिरीष गुरुङको नाममा एक सय मिटर फ्रिस्टाइलमा रहेको कीर्तिमान शाहले तोडेको छन् ।

उनले ५६.२८ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाए । शिरीषले दुई वर्षअघि ५७.६९ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : ४९ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर