नेपाली सेनाको ठाउँमा सशस्त्र प्रहरी  | Khabarhub Khabarhub

नेपाली सेनाको ठाउँमा सशस्त्र प्रहरी 


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – २०५८ साल देखि रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलको सुरक्षार्थ खटिँदै आएको नेपाली सेना आफ्नै व्यारेक फर्किएको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको सुरक्षा समितिको बैठकले रेडियो नेपाल दिपायलमा सशस्त्र प्रहरी राख्ने निर्णय गरेपछि सेना व्यारेक फर्किएको हो । सेनाले रेडियो नेपालको सुरक्षार्थका लागि हाल सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको छ ।

उक्त बिदाइ कार्यक्रममा सुरक्षामा खटिएर सहयोग गर्ने सेनालाई रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलका प्रमुख विएल चौधरीले धन्यवाद दिए ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : १४ बजे

स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित गुनासो सुनुवाइ एकाइ ‘हेल्लो हेल्थ’ले गर्‍यो १३० गुनासा सम्बोधन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ

क्यालिफोर्नियामा डढेलोको विनाशलीला, हेर्नुस् २२ तस्बिर

वासिङ्टन- अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो हलिउड हिल्ससम्म उक्लिएको

लगातार ६ दिन बढेको बजार आज १८ अंकले घट्यो

काठमाडौं– विदेशी नयाँ वर्ष सन् २०२५ देखि लगातार बढेको शेयर

चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक 

काठमाडौं– नेपाली कथानक चलचित्र गुरु आमाको पहिलो पोस्टर सार्वजनिक भएको

टाटा ‘न्यु व्हील्स, न्यु डिल्स’को बुकिङमा आकर्षक डिल्स र उपहार

काठमाडौं– सन् २०२५ नंया वर्षको अवसरमा टाटा मोटर्सको अधिकारिक वितरक,