सीडिओलाई फेसबूकमा गाली गर्ने युवक पक्राउ « Khabarhub

सीडिओलाई फेसबूकमा गाली गर्ने युवक पक्राउ


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई सामाजिक सञ्जाल फेसबूकमार्फत गाली गर्ने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेम बाराको सिम्रनगढ नगरपालिका–७ खजानी घर भएका २५ वर्षीय सन्नि कुमार गुप्ता छन् ।

बारामा अटो पसल सञ्चालन गर्दै आएका गुप्ताले फेसबुकमा स्टाटर लेखेर प्रमुख जिल्ला अधिकारीलाई गालीचलौच गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका गुप्ताविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १२ : ४२ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका