जोक्स– कस्तो याद आइराछ, भेटुम् न काली ! | Khabarhub Khabarhub

जोक्स– कस्तो याद आइराछ, भेटुम् न काली !


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जिक्रीले एक युवतीलाई फोन गर्छ ।

जिक्री : हेलो डार्लिङ के छ ?

युवती : ठिक छ डार्लिङ

जिक्री : तिम्रो कस्तो याद आइराछ, भेटुम् न काली

युवती : ल अघि भर्खर छुटेको होइन हामी

जिक्री : लौ बर्वाद फेरिपनि फोन तिम्लाइनै पो परेछ !

युवती : ट्वाँ !

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १० : २८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा