‘हनिमुन टुर’मा वर्षाको रोमान्स | Khabarhub Khabarhub

‘हनिमुन टुर’मा वर्षाको रोमान्स


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री वर्षा राउत यतिबेला हनिमुन टुरमा युरोप गएकी छन् । सामाजिक सञ्जालमा निक्कै सक्रिय उनी हनिमुन टुरमा फ्रान्स पुगेका तस्वीर सामाजिक सञ्जाल इन्टाग्राममा अपलोड गरिरहेकी छन् ।

युरोप भ्रमणमा रहेकी उनले पति सन्जोग कोइरालासँगको रोमान्सका तस्वीर इन्टाग्राममा अपलोड गरेकी छन् ।

हेर्नुहोस वर्षाले अपलोड गरेका तस्वीर

 

View this post on Instagram

 

My best companion ❤️

A post shared by Barsha Raut (@iambarsharaut) on

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ११ : २५ बजे

विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण

दमौली– व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

राँझा– सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापरबाहीले

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज– धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पुरा गर्न सफल

अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग

चितवन– संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै

रास्वपाको उम्मेदवार हुन विवाहको वैधानिकता खुलाउनुपर्ने, कसैलाई गाली गरेको भेटिए अयोग्य ठहरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक