बैंकिङ कारोबार गर्दा के कुरामा ध्यान दिने ? विज्ञको सुझाव यस्तो « Khabarhub

बैंकिङ कारोबार गर्दा के कुरामा ध्यान दिने ? विज्ञको सुझाव यस्तो


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय बैंकिङ प्रणाली ह्याक गरी तथा पासवर्ड चोरी रकम निकाल्ने घटना सार्वजनिक भएपछि सुरक्षा निगरानी बढाउन नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ कारोबार गर्दा प्रयोगकर्ताहरुले विशेष साबधानी अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् । बैंकिङ कारोबार गर्दा यी निम्म कुरामा ध्यान दिनुपर्ने बिज्ञहरुको सुझाव छ–

  • आफूले काम गर्ने स्थान र व्यक्तिगत कामका लागि प्रयोग गर्ने डिभाइस भिन्नभिन्न राख्ने
  • व्यक्तिगत प्रयोजनका लागि कार्यालय वा काम गर्ने स्थानका डिभाइस प्रयोग गर्नुपर्ने अवस्था आएमा उच्च सुरक्षा प्रबन्ध गर्ने
    एकदमै सुरक्षित खाले युजर नेम र पासवर्ड राख्ने
  • दुई तहको अथेन्टिकेशन राख्ने
  • सामाजिक सञ्जालहरूमा आउने कुनै पनि लिङ्कहरू सीधै नखोल्ने
  • स्मार्टफोन र अन्य डिभाइसमा भेरिफाइड तथा सुरक्षित एप्लिकेशनहरू मात्र राख्ने
  • आफ्ना सूचनाहरू सकेसम्म जताजतै शेअर नगर्ने
  • आफ्ना ब्याङ्क कार्डहरूको विवरण जता पायो त्यतै अप्डेट नगर्ने
  • जुन पायो त्यही अनलाइन कारोबार गर्ने कम्पनीहरूबाट खरिद नगर्ने
  • अन्लाइन भुक्तानीको सुविधा लिनुपर्दा उक्त कम्पनीले डेटा सुरक्षा गर्न सक्छ कि सक्दैन, रकम हरायो वा चोरियो भने फिर्ता गर्न सक्छ वा सक्दैन, उसका सर्तहरू कस्ता छन् पढेर मात्र सेवा लिने

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ७ : २० बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक