राष्ट्रिय सभाको बैठक आज, विभिन्न संशोधन विधेयक प्रस्तुत हुने « Khabarhub

राष्ट्रिय सभाको बैठक आज, विभिन्न संशोधन विधेयक प्रस्तुत हुने


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । संसद भवनमा दिउँसो १ बजेपछि बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्ने संशोधन विधेयकका विषयमा छलफल हुनेछ ।

आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव मन्त्री ढकालले प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संदलका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तै बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि पनि छलफल हुनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ८ : २८ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको