भन्सालीको फिल्ममा रणवीर दीपिका ? « Khabarhub

भन्सालीको फिल्ममा रणवीर दीपिका ?


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा चलेका निर्देशक सञ्जय लीला भन्सालीले हालै आफ्नो फिल्म ‘गुडबाइ काठियावाडी’ निर्माणको घोषणा गरे । यो फिल्ममा आलिया भट्ट शीर्ष भूमिकामा देखिनेछिन् । सँगसँगै अर्को पनि खबर आएको छ कि भन्सालीले फेरि अर्को फिल्म पनि निर्देशन गर्दैछन् ।

बितेका दिनमा सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाल्लाह’ को बनाउने र त्यसमा सलमान खान पनि खेल्ने भन्ने चर्चा थियो । तर सलमानले इन्कार गरेपछि फिल्म नै नबन्ने देखिएको छ ।

पछिल्लो समय दीपिका पादुकोण र रणवीर सिंहलाई भन्सालीको कार्यालयमा देखिएको थियो । त्यसपछि बलिउडमा चर्चा चल्न थालेको छ कि भन्सालीले रणवीर र दीपिकालाई लिएर फिल्म बनाउँदैछन् । उक्त फिल्ममा कार्तिक आर्यन पनि हुन सक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

तर, भन्सालीको प्रोडक्सन हाउसले भने यसबारेमा कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ११ : ३३ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,