‘एभेन्जर्सः इन्ड गेम’ अन्तिम फिल्म हो ? यसो भन्छन् ‘थोर’ « Khabarhub

‘एभेन्जर्सः इन्ड गेम’ अन्तिम फिल्म हो ? यसो भन्छन् ‘थोर’


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अमेरिका – ‘एभेन्जर्सः इन्ड गेम’ मा थोरको भूमिका निभाउने चर्चित अभिनेता क्रिस हेम्सवर्थले ‘एभेन्जर्सः इन्ड गेम’ को कहानी सकिनेबारे आफ्नो धारणा राखेका छन् । संसारभर यो फिल्म एभेन्जर्स फ्रेन्चाइजको अन्तिम फिल्म हो भन्ने हल्ला फैलिएको छ । तर, क्रिस हेम्सवर्थको धारणा भने फरक छ ।

उनले यस सम्बन्धमा फिल्मको फ्रेन्चाइज अझै नसकिने बताएका छन् । भेराइटी डटकमसँगको एक कुराकानीमा क्रिस हेम्सवर्थले भने, ‘चाहे अहिले होस् या भविष्यमा, आउने समयमा अब के हुन्छ, मलाई यसको रिमेक बन्छ, सिक्वेल बन्छ या प्रिक्वेल बन्छ भन्ने कसैलाई थाहा छैन, तर बन्न सक्छ ।’

यो फिल्मले विश्वभर आफ्नो ध्यान तान्न सफल भएको छ । फिल्मले विश्वभर नै गज्जबको व्यापार गरेको छ ।

यो फिल्मलाई एन्थनी रुसो र जो रुसोले निर्देशन गरेका हुन् । फिल्ममा कैयन् सुपरहिरोहरु मुख्य भूमिकामा छन् । यी सबै हिरोहरु एक भएर थनोसका विरुद्ध युद्ध लड्छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १२ : १० बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,