विदेशी लगानीको आधार तयार– अर्थमन्त्री « Khabarhub

विदेशी लगानीको आधार तयार– अर्थमन्त्री


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ नेपाल विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तयार भएको बताएका छन् ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष ०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले नेपालमा २ अंकको आर्थिक वृद्धिदर हुने आधार तय भएको बजेटमा दाबी गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ४ : २८ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको