भिरबाट खसेर रुसका जायेत्सभको मृत्यु « Khabarhub

भिरबाट खसेर रुसका जायेत्सभको मृत्यु


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- रुसी नागरिक जायेत्सभ अलेकजेन्डरको लडेर मृत्यु भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ मा भिरबाट खसेर रुसका ६८ वर्षीय अलेकजेन्डरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार चुम भ्याली गई फर्कदै गर्दा उनी भिरबाट लडेका थिए । अलेकजेन्डरबारेको अन्य विवरण आएको छैन । उनको टोलीमा को-को थिए र कहिले नेपाल आएका थिए भन्ने खुलेको छैन ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ९ : २३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन