बीमा कम्पनीको वित्तीय विवरण एउटै मापदण्डभित्र ल्याउदै « Khabarhub

बीमा कम्पनीको वित्तीय विवरण एउटै मापदण्डभित्र ल्याउदै


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बीमा समितिको वित्तीय विवरण एउटै मापदण्डभित्र ल्याउने भएको छ । बीमा कम्पनीहरुले आफनो कम्पनीको वित्तीय, लेखा परिक्षण गराउने प्रवृत्ति अब राष्ट्र बीमा समितिबाट गराउनुपर्ने भएको छ ।

समितिले देशभर सञ्चालनमा रहेको बीमा कम्पनीहरुलाई एउटै मापदण्डभित्र राखेर लेखामान विधिमार्फत काम गराउने भएको छ । अहिले बीमा कम्पनीसँग बीमा लेखा सम्बन्धी मापदण्ड नहुँदा विभिन्न बीमा कम्पनीमा लेखा विवरण राख्दै आएका थिए ।

बीमा कम्पनीहरुलाई एनएफआरएस मापदण्डको लेखामान विधि अनिवार्य गर्ने लागिएको समितिले जानकारी दिएको छ ।

बीमा समितिले त्यसको लागि (इ–बिडिङ) वार्षिक कार्यक्रम प्रक्रियामार्फत आउन बीमा लेखामान सम्बन्धी ज्ञान भएका परामर्शदाताहरुलाई आह्वान गरेको छ ।

परामर्शदाताले बिडिङ गर्दा नै योजना पेश गर्नुपर्ने भएको छ । उपयुक्त मापदण्ड पेश गर्ने योजना स्वीकृत हुने बीमा समितिले जनाएको छ । २०१९ भित्रैमा नसके २०२० बाट एनएफआरएस लागू गर्ने योजनामा बीमा समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १२ : ०३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह