अक्षय कुमारको ‘हाउसफूल ४’ ले कमायो यति करोड « Khabarhub

अक्षय कुमारको ‘हाउसफूल ४’ ले कमायो यति करोड


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड फिल्म ‘हाउसफूल ४’ ले राम्रो प्रतिक्रिया नपाए पनि बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । तिहारको अवसर पारेर रिलिज भएको यो फिल्मले नेपालमा पनि राम्रो व्यापार गरेको छ ।

बक्स अफिस इन्डियाको वेबसाइटअनुसार यो फिल्मले छैठौँ दिनमा १५ करोड कमाइ गरेको छ । फिल्म विश्लेषकका अनुसार ‘हाउसफूल ४’ ले ६ दिनसम्म आइपुग्दा १ सय ३५ करोडको आँकडा पार गरेको छ ।

यो फिल्म समीक्षकलाई मन परेको थिएन । यद्यपि दर्शकबाट पनि फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । फिल्मलाई लिएर फ्यानले ट्वीटरमा ट्रेन्ड नै चलाएका थिए ।

फिल्ममा सितमगढको कहानी छ । पुनर्जन्मको कथा देखाइएको यो फिल्ममा अक्षय कुमार, कृति सेनन, रितेश, बबी देओल, पूजा, चंकी पाण्डे लगायतले अभिनय गरेका छन् । फिल्मको कहानी भने धेरै दर्शकले चित्त बुझाएका छैनन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ९ : १७ बजे

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले