भारतमा एकैदिन थपिए १८ हजार कोरोना संक्रमित « Khabarhub

भारतमा एकैदिन थपिए १८ हजार कोरोना संक्रमित


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा कोरोना भाइरस (कोभिड–१९) को संख्या ५ लाख ६६ हजार ८ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १८ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

भारतमा हालसम्म १६ हजारभन्दा बढीको कोरोना संक्रमणपछि मृत्यु भएको छ । यस्तै ३ लाख ४७ हजार ८ सय जना निको भएर घर फर्किएका छन् ।

एसियाली मुलुकमा सबैभन्दा बढी संक्रमित भेटिएको देश भारत हो । भारतमा पछिल्लो समय तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ९ : १४ बजे

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक