नेप्से परिसूचक ओरालो « Khabarhub

नेप्से परिसूचक ओरालो


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३.२९ अंकले घटेर ११६६.२१ अंकमा झरेको छ ।

आज कारोबारमा आएका १२ समूहमध्ये तीन वटा बाहेक सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी होटल समूह १२ अंकले घटेको छ भने उत्पादनमूलक समूह ४१ अंकले उकालो लागेको छ ।

बिहीबारको बजारमा शेयर कारोबार १५ करोड ९३ लाख रुपैयाँले बढेको छ । बुधबार ३७ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार बिहीबार बढेर ५३ करोड २२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

साताको अन्तिम कारोबारमा कूल १७० कम्पनीको १६ लाख ६० हजार कित्ता शेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टको ९ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ४ : ०५ बजे

मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना

चितवन– मानव सेवा आश्रम चितवनले ११२ जनालाई पुनःस्थापना गरेको छ

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व