इटालीमा कोरोना भाइरसले २८ हजारभन्दा बढीको मृत्यु « Khabarhub

इटालीमा कोरोना भाइरसले २८ हजारभन्दा बढीको मृत्यु


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २६९ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या २८ हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ९६५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ७ हजार ४२८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ७८ हजार २४९ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख ९४३ जनामध्ये १ हजार ५७८ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ६ : १२ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग