कोरोना भाइरस संक्रमित फिलिपिनो राजदूत क्याटल्लाको मृत्यु « Khabarhub

कोरोना भाइरस संक्रमित फिलिपिनो राजदूत क्याटल्लाको मृत्यु


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको संक्रमणबाट लेवनानका लागि फिलिपिन्सकी राजदूत बर्नदिता क्याटल्लाको मृत्यु भएको छ ।

फिलिपिन्सको वैदेशिक मामिला विभागले एक विज्ञप्ति जारी गर्दै ६२ वर्षीया राजदूत क्याटल्लाको भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो ।

क्याटल्ला २७ वर्षदेखि त्यहाँको कूटनीतिक सेवामा थिइन् । क्याटल्लाको मृत्युले लेवनान र फिलिपिन्सम ठूलो क्षति पुगेको त्यहाँका अधिकारीले बताएका छन् ।

उनी फिलिपिन्सका घरेलु कामदारको अधिकारका लागि कटिवद्ध भएर काम गर्दै आएकी थिइन् ।

 

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १० : ०६ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना