सुदूरपश्चिममा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

सुदूरपश्चिममा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रोदेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनाको कोरोना पोजेटिभ आएको हो ।

उनीहरुमध्ये ३ जना कैलाली र २ जना डोटीका छन् । सूचना अधिकारी श्रेष्ठका अनुसार कैलाली गौरीगंगाका २० र २५ वर्षका दुईजना पुरुष, कैलालीकै धनगढी–५ का ५१ वर्षीया पुरुष रहेका छन् ।

यसैगरी डोटीको पूर्वीचौकी–४ का २२ वर्षीय र पूर्वीचौकी –७ का २५ वर्षीय पुरुषमा कोरोना स.क्रमण पुष्टि भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ४ : ०२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको