रसियामा एकैदिन १० हजार ५ सय बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

रसियामा एकैदिन १० हजार ५ सय बढीमा कोरोना भाइरसको संक्रमण


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण रसियामा हालसम्म १ हजार ३५६ जनाको मृत्यु भएको छ ।

रसियामा एकैदिन थप ७६ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ३५६ पुगेको हो ।

रसियामा एकैदिन थप १० हजार ५८१ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४५ हजार २६८ पुगेको छ ।

रसियामा संक्रमितमध्ये १८ हजार ९५ जना उपचारपछि निको भएका छन् । १ लाख २५ हजार ८१७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुमध्ये २ हजार ३०० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै